
काठमाडौं, २९ पुस । राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको ‘सेल–पे’ चर्चित टीभी रियालिटी शो ‘नेपाल आइडल’को भोटिङ पार्टनर बनेको छ ।
सेल–पे नेपाल आइडल सिज ४ को भोटिङ पार्टनर बनेको कम्पनीले जनाएको छ । यो सँगै चर्चित कार्यक्रमका प्रतिभाशाली प्रतियोगीहरुलाई नेपालभित्र सेल–पेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने भएको छ ।















प्रतिक्रिया