
काठमाडौं, २८ पुस । गृह मन्त्रालयले सिंहदरबार छिर्नका लागि दिँदै आएको प्रवेश पास खारेज गरेको छ ।
ओमिक्रोन भेरियन्टको जोखिमलाई दृष्टिगत गर्दै सबै मन्त्रालय, निकाय, सचिवालय, आयोगले जारी गरेको स्थायी तथा अस्थायी पास र अस्थायी परिपत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सिंहदरबार छिर्न दिँदै आएको पास खारेज गरेको हो ।
यस्तो छ सूचना–
















प्रतिक्रिया