३ मंसिर २०८३, बिहिबार

सर्लाहीका सीडिओ र एसपीलाई कोरोना संक्रमण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस। सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) थानेश्वर गौतम र प्रहरी उपरिक्षक (एसपी) कृष्ण प्रसाईलाई कोरोना संक्रमण भएको छ।

आइतबार स्वाव परिक्षणका लागि दिएका दुवैको रिपोर्ट सोमबार साँझ पोजिटिभ आएको बताइएको छ। उनीहरू विभिन्न कार्यक्रममा सहभागी भएका थिए।

कोरोना संक्रमण देखिएपछि आफ्नो सरकारी निवासमा दुवै जना आइसोलेशनमा बसेका छन्।