
काठमाडौं, २६ पुस। महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले आफ्नो ३१ औं साधारण सभा तथा १५ औं अधिबेशनले अध्यक्षमा डा. रेणु अधिकारीलाई निर्विरोध निर्वाचित गरेको छ।
उपाध्यक्षमा निर्मला पाण्डे, सचिव सबिता पोखरेल, कोषाध्यक्ष इन्द्रावती नेवाङ चयन भएका छन्। त्यसैगरि संचालक समिति सदस्यहरुमा डा. रोजी जोशी, पद्मा चौधरी, सूर्यकुमारी गुरुङ, रिता कुमारी शाह र संगीता अधिकारी चयन भए।
संस्थाले महिला अधिकारको क्षेत्रमा ३१ बर्ष काम गरिसकेको छ ।











प्रतिक्रिया