८ कार्तिक २०८३, आइतबार

अब सार्वजनिक सेवा लिन अनिवार्य खोप कार्ड देखाउनुपर्ने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, २५ पुस । सार्वजनिक सेवा लिनका लागि अब अनिवार्य रुपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने भएको छ ।

आइतबार बसेको बसेको कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसी) को बैठकले आगामी माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न कोरोनाको खोप कार्ड अनिवार्य गराउने निर्णय गरेको हो ।

सजिलोका लागि खोप कार्ड मोबाइलमा खिचेर देखाए पनि हुने सीसीएमसीले निर्णय गरेको छ । यस अघि नै सीसीएमसीले देशभरका विद्यालयहरु बन्द गर्न समेत सिफारिस गरिसकेको छ ।