८ कार्तिक २०८३, आइतबार

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले यस्तो निर्णय गर्दै गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

त्यस्तै, सीसीएमसीले माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालयहरु पनि बन्द गर्ने निर्णय गरिसकेको छ ।