
काठमाडौँ, १२ पुस । शेयर बजारमा साताको दोस्रो दिन करिब ७० अंकको गिरावट आएको छ ।
सोमबार ६९.७७ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५२१.६६ मा रोकिएको छ । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।
त्यस्तै, आजको दिनमा विभिन्न कम्पनीका करिब एक करोड २ लाख कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६० करोडको कारोबार भएको छ ।















प्रतिक्रिया