६ कार्तिक २०८३, शुक्रबार

निरन्तर घटेको शेयर बजारमा उछाल

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ पुस । केही दिनदेखि घटेको शेयर बजार वुधबार ९२ अंकले बढेको छ ।

मंगलबार पनि बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक वुधबार ९२.१६ ले बढेर २०५७ को बिन्दुमा रोकिएको छ ।

आजको दिनमा अधिकांश कम्पनीले कमाएका छन् । त्यस्तै, ५ वटा कम्पनीको धनात्मक सर्किट लागेको छ । त्यस्तै, विभिन्न कम्पनीका ८१ लाख कित्ता शेयर किनबेच हुँदा करिब साढे ४ अर्बको कारोबार भएको छ ।