१३ कार्तिक २०८३, शुक्रबार

जाजरकोटमा मर्नेको संख्या १७ पुग्यो, स्वास्थ्यकर्मी समेत बिरामी, स्थानीय आतंकित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swine

जाजरकोट, २ वैशाख । जाजरकोटमा स्वाइन फ्लुबाट मर्नेको संख्या १७ पुगेको छ ।

जाजरकोटको टालेगाउँ गाविस–२ का ५२ वर्षीय दलबहादुर शाहीको मृत्यु भएपछि योसहित मर्नेको सङ्ख्या १७ पुगेको छ । पैक गाविसमा खटिएका एक स्वास्थ्यकर्मी आफैँ बिरामी भएका छन् । उनको थप उपचारका लागि सदरमुकाम ल्याइएको छ ।

बिरामी हुनेमा रामकृष्ण गिरी रहेका छन् । स्वाइन फ्लु भन्ने प्रमाणित भएपछि थप आतङ्क फैलिएको छ ।