१९ कार्तिक २०८३, बिहिबार

विवाह पञ्चमी महोत्सवमा प्रदेश २ मा सार्वजनिक बिदा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । प्रदेश २ सरकारले विवाह पञ्चमी महोत्सवमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश २ मा विवाह पञ्चमीको अवसरमा वुधबार सार्वजनिक बिदा दिइने भएको हो ।

शुक्रबारबाट सुरु भएको सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सव अन्तर्गत वुधबार वैवाहिक कार्यक्रम रहेको छ ।

सरकारले त्यही दिनमा विदो दिने भएको हो ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाले पनि नगरभित्र रहेका सरकारी तथा निजी विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।