१९ कार्तिक २०८३, बिहिबार

राजेन्द्र लिङदेनको सपथग्रहणमा गएनन् कमल थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । राप्रपाका नवनिर्वाचत अध्यक्ष राजेन्द्र लिङदेनको सपथग्रहणमा तत्कालीन अध्यक्ष कमल थापा अनुपस्थित भएका छन् ।

अध्यक्षमा पराजित भएपछि थापा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा सहभागी भएनन् ।

कार्यक्रममा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने सहभागी भएका थिए ।