१९ कार्तिक २०८३, बिहिबार

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १५ मंसिर । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकबाट विश्वासको मत पाएका छन् ।

वुधबार बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका थिए ।

शाहीले मंगलबार नै विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु सहभागी नभएपछि उपस्थित २२ जना प्रदेशसभा सदस्य सबैको मत खसेसँगै शाहीले विश्वासको मत हासिल गरेका हुन् ।