१९ कार्तिक २०८३, बिहिबार

अध्यक्ष ओलीले गराए पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथग्रहण

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले सपथग्रहण गरेका छन् ।

उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् ।

चितवनमा मंसिर १० गतेदेखि भएको पार्टीको दशौँ महाधिवेशनले अध्यक्षमा ओलीलाई निर्वाचित गरेको छ ।