
काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले सपथ ग्रहण गरेका छन् ।
उनलाई निर्वाचन समितिका विजय सुब्बाले सपथ ग्रहण गराएका हुन् ।
उनले २०९६ खसेको मतमध्ये १८३७ मत ल्याएर विजय हासिल गरेका छन् । त्यस्तै, अध्यक्षकै अर्का उम्मेदवार भीम रावलले २२३ मत प्राप्त गरेका थिए ।












प्रतिक्रिया