
चितवन, १४ मंसिर । नेकपा एमालेले दशौँ महाधिवेशनले विभिन्न १७ वटा प्रस्तावहरु पारित गरेको छ ।
मंगलबार चितवनमा भएको समापन सत्रमा शहिदहरुप्रति श्रद्धाञ्जलीदेखि महाधिवेशनमा सहभागीता जनाउनेलाई धन्यवाद लगायतका १७ वटा प्रस्ताव पारित गरेको हो ।
एमालेको महाधिवेशन मंसिर १० देखि सुरु भएर आज समापन हुँदैछ ।












प्रतिक्रिया