चितवन, १४ मंसिर । नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचित पदाधिकारीहरु लगायतलाई चितवनमा नै शपथग्रहणको तयारी गरेको छ ।
मंगलबार २ बजे शपथग्रहणको कार्यक्रम राखिए पनि मतपरिणाम आइनसकेका कारण ढिलो हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया