सुर्खेत, १४ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्त्रन्धी प्रस्ताव पेश गरेका छन् ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका हुन् ।
उनको प्रस्तावमा मत विभाजन भने वुधबार हुनेछ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया