९ कार्तिक २०८३, सोमबार

रावलको उम्मेदवारीबारे ओलीको प्रतिक्रिया : उहाँले मलाई चुनौती दिनुभएको होइन

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएर आफूलाई चुनौती नदिएको बताएका छन् ।

आज मंगलबार महाधिवेशनवारे सम्पादकहरूसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भीम रावलले आफूलाई चुनौति दिएको नभई म आफू उठ्छु भनेर स्नेहपूर्ण भनेको मात्र भएको बताएका छन् ।

‘रावलजीले चुनौती दिनुभएको छैन । उहाँले अध्यक्षमा म उठ्छु भन्नुभएको छ र मलाई सहयोग गर्नुस् भन्नु भएको छ । यो स्नेहपूर्ण सुझावबाट प्रभावित भएको छु,’ ओलीले भने ।