
काठमाडौं, ७ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले पार्टीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी बस्नेतले पार्टीको दशौं महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले देशभरिका कार्यकर्ताले माया गर्ने भएकाले लोकप्रिय मत ल्याएर सचिव पद जित्ने दाबी समेत गरेका छन् ।















प्रतिक्रिया