१९ कार्तिक २०८३, बिहिबार

बागमती प्रदेशमा चार सदस्यीय मन्त्रीमण्डल गठन हुने

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ११ कात्तिक । बागमती प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को संसदीय दलका नेता राजेन्द्र पाण्डेकाे नेतृत्वमा चार सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ ।

बिहीबार हेटौंडामा गठबन्धनका दलहरूको बैठकले सरकारमा सहभागीहरुको नाम टुंगो लगाएको हो ।

आजै पाण्डे मुख्यमन्त्री पदमा नियुक्त हुँदै शपथ ग्रहण गर्नेछन् । मुख्यमन्त्री पाण्डेसँगै अन्य तीन मन्त्री पनि आजै नियुक्त हुँदैछन् ।