१९ कार्तिक २०८३, बिहिबार

सरकारको निर्णयविरूद्व निवर्तमान आईजीपी कार्कीले दायर गरे सर्वोच्चमा रिट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै उनले पुनर्बहालीको माग गर्दै कानुन व्यवसायीमार्फत रिट दायर गर्ने तयारी गरेका हुन्। रिट दर्ता हुन भने बाँकी छ ।

सरकारले उनलाई बुधबार प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई आईजीपी नियुक्त गरेको थियो ।