
काठमाडौँ, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नेताहरुको कार्यविभाजन टुंग्याएको छ ।
समाजवादीले आफ्ना ३३५ जना नेताको कार्यविभाजन टुंगो लगाएको हो ।
असोज ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र असोज २१ गते बसेको स्थायी कमिटीको सातौँ बैठकको निर्णयअनुसार कार्यविभाजन गरिएको जनाइएको छ ।
यस्तो छ कार्यविभाजनः












प्रतिक्रिया