
काठमाडौँ, १० कात्तिक । सर्वोच्च अदालतको पूर्ण इजलास फुल कोर्टको बैठकले पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
सर्वोच्चका पूर्व न्यायाधीश पण्डितको बुधबार बिहान निधन भएको थियो ।
न्यायालयमा देखिएको विवादका कारण सबै न्यायाधीशहरुले फुलकोर्ट बैठक बहिष्कार गर्ने अडान राखेका छन् । तर शोक प्रस्तावका लागि भने न्यायाधीशहरु बैठकमा सहभागी भएका थिए ।












प्रतिक्रिया