१९ कार्तिक २०८३, बिहिबार

धनुषामा केही स्थानीय तहमा एमाले नगर अधिवेशन हुन बाँकी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ कात्तिक । नेकपा एमालेको देशैभर आज नगर अधिवेशन भइरहेको छ ।

त्यही क्रममा मंगलबार धनुषाका १८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहमा मात्रै पालिका अधिवेशन सुरु भएको छ ।

धनुषाका १८ वटा स्थानीय तहमध्ये मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकामा अधिवेशन भइरहेको हो । अन्य स्थानीय तहमा विवाद देखिएको अधिवेशन सुरु नभएको बताइएको छ ।