१९ कार्तिक २०८३, बिहिबार

लम्जुङको खुदी केन्द्रबिन्दु भएर गयो भूकम्प

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ कात्तिक । लम्जुङको खुदी बजार केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार बेलुका ८ः३० बजे खुदी बजार केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो ।