१९ कार्तिक २०८३, बिहिबार

न्यायाधीशले बहिस्कार गरेपछि बसेन सर्वोच्चको इजलास

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ८ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशले बहिस्कार गरेपछि इजलास बस्न सकेन ।

सोमबार पेसी तोकिए पनि इजलास नै बस्न सकेन । सोमबार दशवटा इजलास तोकिँदा कुनैपनि इजलासमा मुद्दामाथि सुनुवाई भएन ।

प्रधानन्यायाधीश माथि नैतिक प्रश्न उठेको भन्दै न्यायाधीशहरूले इजलास बहिस्कार गरेका हुन् ।