
काठमाडाैँ, ८ कात्तिक । आगामी स्थानीय चुनाव लगायतका विषयमा कुराकानी गर्न निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
सोमबार दिउँसो प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा आयोगका पदाधिकारीहरू प्रधानमन्त्री देउवालाई भेट्न सिंहदरबार पुगेका हुन् ।
आगामी जेठ ५ पछि स्थानीय तहका पदाधिकारीहरूको पदावधि समाप्त छ साथै अर्ली इलेक्सनका बारेमा पनि छलफल चलिरहेको छ ।












प्रतिक्रिया