२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद बैठक आह्वान

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री देउवाले बालुवाटारमा सोमबार अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि काठमाडाेँ फर्किए देउवाले सोमबार बैठक बोलाएका हुन् ।

बैठक बाढी पहिरो प्रभावितका विषय तथा सरकारका नियमित काम कारवाहीका बारेमा छलफल हुने जनाइएको छ ।