१९ कार्तिक २०८३, बिहिबार

प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, ७ कात्तिक । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक कार्तिक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

आइतबारको लागि तय बैठक प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीले कात्तिक १५ गते १२:३० बजेसम्मका लागि स्थगित गरेका हुन् ।

आइतबारको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको प्रक्रिया अघि बढाउने कार्यसूची रहेको थियो ।

आज नेपाली काँग्रेस तथा नेकपा एमालेले १५ गतेसम्म बैठक स्थगित गर्न माग गरेका थिए ।