१९ कार्तिक २०८३, बिहिबार

प्रभु साह एमालेमा सक्रिय हुँदै, ओलीसँगै कार्यक्रममा सहभागी हुने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडाैँ, ७ कात्तिक । नेकपा (एमाले) का नेता प्रभु साह अब पार्टीमा सक्रिय हुने भएका छन् ।

पार्टीको शुक्रबार स्थायी कमिटी बैठकले उनको माग सम्बोधन गरेसँगै साह पुनः सक्रिय हुन लागेका हन् ।

साह झापा र मोरङ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसँगै सहभागी हुनेछन् । कार्यक्रममा अन्य नेताहरुको उपस्थिति रहनेछ ।