१९ कार्तिक २०८३, बिहिबार

एमाले वडा अधिवेशनः काठमाडौँमा सर्वसम्मत नेतृत्व चयन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्लाका वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ । काठमाडौँ जिल्लाका १० संघीय निर्वाचन, २० प्रदेस निर्वाचन क्षेत्र, एक महानगरपालिका र १० नगरपालिकाका वडाहरुमा वडा कमिटी गठन गरिएको छ ।

नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीले एक साथ सम्बोधन गरेको वडा अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिवमा निर्वाचित भएका पदाधिकारीहरुको नामावली तल प्रस्तुत गरिएको छ ।

१.दक्षिणकाली नगरपालिका

वडा नं १

अध्यक्षः शिवहरी थापा

उपाध्यक्षः अमिषा दुधराज

सचिवः कुशाल गुरुङ

उपसचिवः कृष्ण कुमार नगरकोटी

उपसचिवः यज्ञ घले तामाङ्ग

वडा नं २

अध्यक्षः चिरन्जीवी बोहोरा

उपाध्यक्षः भगवती थापा मगर

सचिवः कृष्ण बहादुर केसी

उपसचिवः कृष्ण माया परियार

उपसचिवः सुजन खड्का

वडा नं ३

अध्यक्षः उर्मिला महत

उपाध्यक्षः अमर बस्नेत

सचिवः दिपक बस्नेत

उपसचिवः रमिला कुँवर

उपसचिवः अजय श्रेष्ठ

वडा नं ४

अध्यक्षः भाइ कृष्ण श्रेष्ठ

उपाध्यक्षः महिमा महर्जन

सचिवः रबि तिमल्सिना

उपसचिवः अन्नपूर्ण बिस्ट

उपसचिवः कबिर श्रेष्ठ

वडा नं ५

अध्यक्षः मदन कुमार महर्जन

उपाध्यक्षः इन्दिरा महत

सचिवः विष्णु हरि बस्नेत

उपसचिवः गौरी मगराती

उपसचिवः जय कृष्ण तामाङ

वडा नं ६

अध्यक्षः राजेश श्रेष्ठ

उपाध्यक्षः ठुली मैया बलामी

सचिवः सरोज महर्जन

उपसचिवः जिना श्रेष्ठ

उपसचिवः अशोक बलामी

वडा नं ७

अध्यक्ष: भीमसेन बास्तोला

उपाध्यक्षः तीर्थमाया तामाङ्ग

सचिवः प्रकाश बलामी

उपसचिवः अनिश अर्याल

उपसचिवः अन्जु थापा

वडा नं ८

अध्यक्षः दशरथ बलामी

उपाध्यक्षः लक्ष्मी योन्जन

सचिवः मधुसुदन अधिकारी

उपसचिवः शारदा आचार्य

उपसचिवः दिलिप कुमार बल

वडा नं ९

अध्यक्षः प्रकास तामाङ

उपाध्यक्षः कैलाश थापा मगर

सचिवः सितालाल तामाङ

उपसचिवः रिता तामाङ

उपसचिवः रमा तामाङ