१९ कार्तिक २०८३, बिहिबार

सुर्खेतको सामुदायिक वनमा बम विस्फोट हुँदा दुई जना घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

सुर्खेत, ६ कात्तिक । सुर्खेतको वीरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा बम विस्पोट भएको छ ।

वीरेन्द्रनगर नगरपालिका ७ स्थित वनमा विहान ११ बजे विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

वस्फोटमा परी घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसा के कसरी विस्फोट भएकोबारे अनुसन्धान भइरहेको छ ।