
काठमाडौँ, ४ कात्तिक । हालसम्म बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या ९२
जना पुगेको छ ।
प्रहरी प्रधान कार्यालयले असोज ३१ देखि सुरु भएको वर्षाका कारण ९२ जनाको मृत्यु भएको जनाएको छ ।
त्यस्तै, बाढी र पहिरोका कारण ४२ जना बेपत्ता भएका छन् ।
प्रदेश–१ मा मात्रै ५३ जनाको मृत्यु भएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा हालसम्म ३० जनाको मृत्यु भएको छ ।












प्रतिक्रिया