४ मंसिर २०८३, शुक्रबार

पोखरामा महिलाको शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १४ असोज । पोखरा महानगरपालिका–१ अधिकारी टोल बस्ने बाजुरा जगन्नाथ गाउँपालिका–२ घर भएकी १८ वर्षीया निरुता शाह मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।