१९ कार्तिक २०८३, बिहिबार

सुदूरपश्चिमका दुई मन्त्रीद्वारा राजीनामा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ भदौ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।

मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिएका हुन् ।

उनीहरुले मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका छन् ।

शाह एमालेको नेतृत्वमा सरकारमा सहभागी बनेका थिए ।