१८ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारीद्वारा संसदका दुवै अधिवेशन आह्वान

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै अधिवेशन आह्वान गरेकी छन् ।

शनिबारको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले आगामी भदौ २३ गते ४ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।