
काठमाडौँ, १४ भदौ । सरकारले वुधबार मन्त्रिमपरिषद विस्तार गर्ने भएको छ ।
सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रिमण्डल विस्तार गर्ने तथा बजेट सच्याउने निर्णय गरेको छ ।
ओली सरकारले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष ०७८/०७९ को बजेट सच्याउने निर्णय गरेको हो ।
सरकारले आवश्यक कानुन बनाएर बजेट सच्याउन लागेको हो ।












प्रतिक्रिया