१७ कार्तिक २०८३, मंगलबार

नागढुंगामा पहिरो जाँदा काठमाडौँ भित्रिने सवारी रोकिए

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, १३ भदौ । काठमाडौँको नागढुंगाको चिसापानीमा पहिरो खसेपछि काठमाडौँ भित्रिने सवारी रोकिएका छन् ।

नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा गएको पहिरोका कारण त्रिभुवन राजपथ हुँदै काठमाडौं भित्रिने सवारी साधन रोकिएका हुन् ।

पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।