४ मंसिर २०८३, शुक्रबार

नारायणघाट–मुग्लिन सडकखण्ड एकतर्फी सुचारु

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १२ भदौ । नारायणघाट–मुग्लिन सडक खण्डमा अहिले एकतर्फी रुपमा सवारी साधन चल्न थालेका छन् ।

यो सडकखण्डमा पर्ने १७ किलोमा शनिबार राति सडक भासिएकाले एकतर्फी मात्रै गाडी चलिरहेको प्रहरीले जनाएको छ ।

सडक भासिएको ठाउँभन्दा माथिबाट सानो सडकमार्फत अहिले गाडी गुडिरहेका छन् । एकतर्फी मात्रै गाडी चलेकाले १७ किलो आसपासको क्षेत्रमा सामान्य जाम छ ।