
काठमाडौँ, ११ भदौ । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा भर्ना खुलेको छ ।
सशस्त्र शुक्रबार गोरखापत्रमा सूचना सार्वजनिक निकालेको छ ।
सशस्त्र प्रहरीले निरीक्षकदेखि परिचरसम्मका पदमा भर्ना आह्वान गरेको हो ।
योग्य उम्मेदवारले भदौ ११ गतेदेखि असोज १० गतेभित्र दरखास्त दिन सक्नेछन् ।
सूचना अनुसार सशस्त्र प्रहरी निरीक्षक पदमा ७५, सहायक निरीक्षक पदमा १३७, जहान पदमा ७५५ जना माग भएको छ । यस्तै यस्तै परिचर पदमा १२८ जना माग भएको छ ।
सूचनाः













प्रतिक्रिया