
काठमाडौँ, १० भदौ । सरकारले भदौ १४ श्रीकृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने भएको छ ।
भदौ ३ गतेको मन्त्रिपरिषदले भदौ १४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा विदा दिने निर्णय गरेको थियो ।
गृहमन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै आगामी सोमबार विदा दिइएको जनाएको छ ।












प्रतिक्रिया