१७ कार्तिक २०८३, मंगलबार

एमाले केन्द्रीय कमिटीका यस्ता छन् ९ निर्णयहरु

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । नेकपा एमालेको बिहीबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णयहरु गरेको छ ।

बैठकका निर्णयहरु पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेका हुन् ।

बैठकले नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्काशन गरेर अभिलेखबाट हटाउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयहरुलाई अनुमोदन पनि गरेको छ ।

यस्ता छन् बैठकका ९ निर्णयहरुः