
काठमाडौँ, ८ भदौ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ ।
नेपालसहित चन्द्रागिरी रिसोर्टमा पुगेका नेताहरुले पार्टीको घोषणापत्र तयार पारेका हुन् ।
३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् ।
हेर्नुस् घोषणापत्र:












प्रतिक्रिया