१७ कार्तिक २०८३, मंगलबार

श्रीकृष्ण सुवेदी लुम्बिनीको मुख्य न्यायाधिवक्तामा नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ भदौ । लुम्बिनी प्रदेशको मुख्य न्यायधिवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् ।

सुवेदीलाई मंगलबार प्रदेश प्रमुखको कार्यालयमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश निता गौतम दीक्षितले शपथ ग्रहण गराएकी छन् ।