१७ कार्तिक २०८३, मंगलबार

मंगलबार हुने एमाले स्थायी समिति बैठकमा तेस्रो धारका नेता सहभागी हुने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ भदौ । नेकपा एमालेको मंगलबार हुने स्थायी समिति बैठकमा तेस्रो धारका नेता सहभागी हुने भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी समिति बैठकमा उनीहरु सहभागी हुने भएका हुन् ।

सोमबार बालकोटमा भएको ३ घण्टाको छलफलमा अध्यक्ष ओली २०७५ जेठ २ को एमालेको संरचनाअनुसार अघि बढ्न र १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न तयार भएपछि तेस्रो धारका नेताहरु बैठकमा सहभागी हुने भएका हुन् ।