९ कार्तिक २०८३, सोमबार

कैलालीमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ३१ साउन । कैलाली जिल्लामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका– १ अत्तरियाको वनखेतमा घरको छतबाट खसेर महिला मजदुरको मृत्यु भएको हो ।

गीता बिष्टको निर्माणाधीन घरमा काम गरिरहेकी गोदावरी नगरपालिका– ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।