८ कार्तिक २०८३, आइतबार

तीन जना सचिवको सरुवा, अर्थमा मधु मरासिनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । सरकारले तीन जना सचिवको सरुवा गरेको छ ।

सरकार परिवर्तन भएसँगै ती सचिवहरूको सरुवा भएको हो । सरकारले महालेखा नियन्त्रक मधु मरासिनीलाई अर्थ मन्त्रालयको सचिवमा, अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा सरुवा गरेको छ ।