८ कार्तिक २०८३, आइतबार

अब माधव नेपालका लागि एमालेमा ठाउँ छैन : अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि एमालेका कुनै स्थान नभएको बताएका छन् ।

वामपन्थीको सरकार त्यसमाथि पनि आफ्नै पार्टीको सरकार ढालेको र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताएका हुन् । आज शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा ओलीले सो कुरा बताएका हुन् ।

उनले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताएका छन् ।