१८ कार्तिक २०८३, बुधबार

बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

सोमबार बेलुकार पौने ७ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

हालसम्म कुनैपनि क्षतिबारे विवरण नआएको बताइएको छ ।