
काठमाडौँ, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनताको आदेशले प्रधानमन्त्री चाहेको तर सर्वोच्चको परमादेशले देउवालाई चाहेको बताएका छन् ।
मंगलबार देशबासीका नाममा प्रधानमन्त्रीको रुपमा अन्तिम पटक सम्बोधन गर्दै जनताको आदेश आफूलाई भएको र अहिले पनि आफूलाई नै जनताले चाहेको तर सर्वोच्चको परमादेशले देउवालाई चाहेको उनले बताए ।
आफूले लोकतन्त्रका लागि आफ्नो जीवन पूर्ण रुपमा समर्पण गरेको र आफू अनुचित तवर सरकारमा बस्न नचाहने उनले बताए ।















प्रतिक्रिया